२९ श्रावण २०८३, शुक्रबार | Sat Aug 15 2026

कामका लागि भारत गएका १६५ बेपत्ता

डोटी । सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट कामका लागि भारत गएका श्रमिक बेपत्ता हुने क्रम बढेको जनाइएको छ। यहाँका चार पालिकाका १६५ श्रमिक बेपत्ता भएका अर्थात् परिवारका सम्पर्कमा छैनन्। भारतका विभिन्न सहरमा वर्षौंदेखि लाखौंको संख्यामा नेपाली कामदार श्रम गर्दै आएको बताइएको छ। कामको खोजीमा भारत पसेका श्रमिकमध्ये अधिकांश असुरक्षितरूपमा कष्टपूर्ण श्रम गर्दै आएको र बेपत्ता हुने…