२९ श्रावण २०८३, शुक्रबार | Sat Aug 15 2026

दोस्रो चरणको मतदानमा अहिलेसम्म खस्यो १५०० मत

काठमाडौँ । नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत सभापतिको दोस्रो चरणको मतदान कार्यक्रममा करिब डेढ घन्टामा करिब १ हजार ५ सय मत खसेको छ। निर्वाचन समितिका सदस्य एकराज पोखरेलका अनुसार यति संख्यामा मत खसेको हो। कांग्रेस सभापतिको दोस्रो चरणमा ४७४३ मतदाताले मत हाल्नेछन्। पहिलो चरणमा कुनै पनि मतदाताले ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणमा सबैभन्दा बढी मत…