२८ बैशाख २०८३, सोमबार | Mon May 11 2026

कांग्रेसको प्रदेश अधिवेशन आजः सभापति देउवाले भर्चुअल उद्घाटन गर्ने

काठमाडौं ।नेपाली कांग्रेसको सात वटै प्रदेशमा आज एकैसाथ प्रदेश अधिवेशन सुरु हुँदैछ । अधिवेशनको पार्टीका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले दिउँसो दुई बजे भर्चुअल उद्घाटन गर्ने तयारी छ । कांग्रेसको महाधिवेशन कार्यतालिका अनुसार आज प्रदेश अधिवेशन उद्घाटन र भोलिदेखि निर्वाचन प्रकृया सुरु हुनेछ । प्रदेश–१ को अधिवेशन विराटनगरमा, प्रदेश–२ को जनकपुरमा, वाग्मतीको हेटौँडामा, गण्डकीको पोखरामा,…