११ फाल्गुन २०८२, सोमबार | Mon Feb 23 2026

पाकिस्तानी विधेयकबाट बलात्कारीलाई नपुंसक बनाउने दफा हटाइयो

काठमाडौं । पाकिस्तानको संसदले बुधबार पारित गरेको एक विधेयकबाट पटके बलात्कारीलाई आजीवन नपुंसक बनाउनेसम्बन्धी दफा हटाइएको छ ।कानुन तथा न्याय मन्त्रालयकी संसदीय सचिव मलीका बोखारीले फौजदारी कानुनसम्बन्धी परिमार्जित विधेयकबाट बलात्कारीको ‘केमिलक कास्ट्रेशन’ अर्थात् रासायनिक बन्ध्याकरणसम्बन्धी दफा हटाइएको बताएकी हुन् । इस्लामिक विचारधारा परिषद्ले बलात्कारीको केमिलक कास्ट्रेशन गैर इस्लामिक भएको भन्दै आपत्ति जनाएपछि संसदबाट उक्त विधेयक…