१० फाल्गुन २०८२, आइतबार | Sun Feb 22 2026

एमाले सरकार ढल्दै, राजेन्द्र राई नयाँ मुख्यमन्त्री

काठमाडौं ।प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले प्रदेशसभामा टेबुल गराएको विश्वासको मत लिने प्रस्तावमा आज मत विभाजन हुँदैछ ।उक्त प्रस्तावमा मत विभाजन हुनुभन्दा एकदिन अघि विपक्षी गठबन्धनले आचार्यलाई मत नदिने निर्णय गरिसकेको छ । आज मध्यान्ह १२:३० बजेका लागि प्रदेशसभा बैठक बोलाइएको छ । आचार्यविरुद्ध एकढिक्का भएको विपक्षी गठबन्धनको आइतबार बसेको बैठकले प्रदेशस्थित एकीकृत समाजवादी…