३० श्रावण २०८३, शनिबार | Sat Aug 15 2026

एमाले महाधिवेशनः तजबिजबाट नेतृत्व छान्ने तयारी

चितवन । एमालेको नयाँ नेतृत्व छान्ने अधिकार अध्यक्ष केपी शर्मा ओलीले आफूमा केन्द्रित गरेका छन् । उपमहासचिव विष्णु पौडेलले शनिबार साँझ बन्दसत्रमा राखेको प्रस्ताव पारित भएकाले आइतबार ओलीले पदाधिकारी र केन्द्रीय सदस्यहरूको नामावली प्रस्ताव गर्ने भएका छन् । अध्यक्षका दाबेदार भीम रावल र उपाध्यक्षका आकांक्षी घनश्याम भुसालले अधिकार केन्द्रित गर्ने ओलीको निर्णयमा विरोध जनाएका छन् । बन्दसत्रमा ओलीले…