३० श्रावण २०८३, शनिबार | Sat Aug 15 2026

१९ वर्षीया भावना पाँचथरबाट कांग्रेस प्रदेश प्रतिनिधिमा चयन

पाँचथर ।नेपाली कांग्रेस पाँचथरको अधिवेशनले १९ वर्षीया किशोरी भावना रिजाललाई प्रदेश महाधिवेशन प्रतिनिधिमा चयन गरेको । जिल्लाको हिलिहाङ गाउँपालिका– ६ भारपाकी भावना रिजाललाई कांग्रेसले प्रदेश प्रतिनिधि चयन गरेको हो । भावनाले यसैवर्ष नेपाली कांग्रेसको क्रियाशील सदस्यता लिनुभएको थियो । हिलिहाङ गाउँपालिका–६ बाट प्रतिनिधि चुनिएर आए लगत्तै भएको क्षेत्रीय अधिवेशनले उहाँलाई बहुमत सहित प्रदेश महाधिवेशनका लागि…