२९ बैशाख २०८३, मंगलबार | Tue May 12 2026

सल्यान बस दुर्घटना : ज्यान गुमाउनेको सङ्ख्या १२ पुग्यो

सल्यान ।सल्यानबाट दाङको तुलसीपुरका लागि छुटेको बस दुर्घटना हुँदा ज्यान गुमाउनेको सङ्ख्या १२ पुगेको छ । ना २ ख २५५२ नम्बरको यात्रुवाहक बस कपुरकोट गाउँपालिका ५ को खारखोला नजिक दुर्घटना भएको हो । बस दुर्घटनामा दुई पुरुष र १० महिला गरी १२ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ९डीएसपी० गोविन्द थापाले जानकारी…