काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत वेस्ट इन्डिजले अष्ट्रेलियालाई १ सय ५८ रनको लक्ष्य दिएको छ । पहिले ब्याटिङ गर्ने निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित ओभरमा ७ विकेट गुमाएर १ सय ५७ रन जोड्यो । वेस्ट इन्डिजका लागि कप्तान काइरोन पोलार्डले सर्वाधिक ४४ रनको योगदान गरे । इभिन लेविसले २९ तथा सिमरोन हिटमेयरले २७…