काठमाण्डौ । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमण दर चार प्रतिशतभन्दा तल झरेको छ । चार हजार आठ सय ४४ जनाको नमुना परीक्षण गर्दा तीन दशमलव ७७ प्रतिशत अर्थात् एक सय ८३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । आज थपिएका एक सय ८३ जनासहित पीसीआर विधिबाट गरिएको परीक्षणमा आठ लाख १४…