३० श्रावण २०८३, शनिबार | Sat Aug 15 2026

प्रधानन्यायाधीशविरुद्ध बारको आन्दोलन, आज दुबै ढोकामा धर्ना दिइने

काठमाडौं ।प्रधानन्यायाधीशविरुद्ध आन्दोलित हुँदै आएको नेपाल बार एसोसिएशनले आज पनि सर्वोच्च अदालतको गेटमा धर्ना दिँदैछ ।प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग्दै आएको बारले बिहान १० बजे अघिदेखि १२ बजेसम्म सर्वोच्च अदालतमा धर्ना दिन लागेको हो। यसअघि शुक्रबार भएको धर्नामा तनावको अवस्था सिर्जना भएको थियो ।बारले प्रधानन्यायाधीशलाई सर्वोच्च प्रवेश गर्न समेत अवरोध गर्दै आएको छ ।…