३१ श्रावण २०८३, आइतबार | Sun Aug 16 2026

सङ्घीयता खारेजी र धर्मनिरपेक्षतामा जनमत सङ्ग्रहमा जाने रवीन्द्र मिश्रको प्रस्ताव पारित

काठमाण्डौः विवेकशील साझा पार्टी केन्द्रीय समितिको आज बिहीवार बसेको बैठकले पार्टी अध्यक्ष रवीन्द्र मिश्रले भर्खरै सार्वजनिक गर्नुभएको दस्तावेज ‘मार्ग परिवर्तन विचारभन्दा माथि देश’ लाई अङ्गीकार गर्ने निर्णयलाई दुई तिहाइभन्दा बढी मतले पारित गरेको छ । पालिकालाई पुनर्संरचना र सुदृढ गर्दै सङ्घीयता खारेजी तथा धर्म निरपेक्षतामाथि जनमत सङ्ग्रहको माग राख्दै तयार पारिएको दस्तावेजलाई केन्द्रीय समितिका एक…