३१ श्रावण २०८३, आइतबार | Sun Aug 16 2026

मौसमी फ्लुका बिरामी बढ्न थाले

काठमाण्डौ ।आवश्यक सावधानी अपनाउन नसक्दा मौसमी फ्लुका बिरामी बढ्न थालेका छन् । टेकु अस्पताल, शिक्षण अस्पतालसहित विभिन्न अस्पतालमा कोरोनासँग लक्षण मिल्दोजुल्दो तर मौसमी फ्लुका बिरामी बढ्न थालेका हुन्। गर्मी हटेर चिसो सुरु थालेको यो बेलामा मौसमी फ्लुको जोखिम धेरै हुने भएकाले सावधानी अपनाउन डाक्टरले सुझाव दिएका छन् । तापक्रममा हुने घटबढका कारण मौसमी फ्लुको जोखिम…