३१ श्रावण २०८३, आइतबार | Sun Aug 16 2026

नेपाल बारमा दुई वकिलबीच हानाहान (भिडिओ)

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराका समर्थक र विरोधी वकिलबीच शुक्रबार नेपाल बारभित्रै कुटाकुट भएको छ। शुक्रबार मध्यान्ह दुई वकिल, विराट न्यौपाने र भूमिनन्द चुँडालबीच कुटाकुट भएको हो।यसअघि चुडालले इजलास खोल्नुपर्छ भन्ने विचार राख्दै परिसरमा उपस्थित केही मिडियालाई अन्तर्वार्ता दिइरहेको बेला न्यौपानेले किन त्यसो भनेको भन्दै विवाद झिकेका थिए। प्रधानन्यायाधीशलाई लिएर दुई जनाबीच विवाद बढ्दै…