३१ श्रावण २०८३, आइतबार | Sun Aug 16 2026

गैरसांसद मन्त्री बनाउनु प्रतिगमन होइन : मन्त्री पौडेल

काठमाडौं ।नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले गैरसांसदलाई मन्त्री बनाउनु प्रधानमन्त्रीको अधिकारको कुरा भएको बताएका छन्। मन्त्रीको सपथपछि शनिबार माओवादी केन्द्रको कार्यालय पेरिस डाँडा पुगेको मन्त्री पौडेलले भने, ‘विरोधको निम्ती विरोध नगरौँ, संविधानअनुसार अधिकार प्रधानमन्त्री हुन्छ। अन्य विषयमा प्रचार गर्नुपर्ने छैन। कसैसँग जोडेर प्रचार गर्नुपर्ने अवस्था छैन।’ उनले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले अग्रगमनको…