मायादेवी अनलाइन, चारनम्बर । माल्दिभ्समा जारी साफ च्याम्पियनसिपमा सनसनीपूर्ण प्रदर्शन गरिहेको नेपालले आज भारतसंग खेल्दै छ । राति पौने १० बजे यी दुई चिरपरिचित प्रतिद्धन्दी भीँड्दा अहिले बिभिन्न अड्कलबाजी पनि भइरहेका छन् । यसैक्रममा वरिष्ठ खेल पत्रकार तथा खेल समिक्षक प्रकाश तिमिल्सिनाले आजको खेलमा स्पष्ट नतिजा नआउने प्रेडिक्सन गर्नु भएको छ । खेलपूर्व सामुदायिक रेडियो…