सुनसरी । इटहरी उपमहानगरपालिका १६ लायन्स चोकस्थित पूर्व(पश्चिम लोकमार्गमा ट्रकको ठक्करबाट स्कुटीमा सवार दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्कुटी चालक इनरुवा नगरपालिका २ का २५ वर्षीय सुशान्त भट्टराई र संखुवासभा चिचिला गाउँपालिका २ का २० वर्षीय बिबिसन विक रहेका छन्। बुधबार राति सवा ११ बजे पश्चिमबाट पूर्व जाँदै गरेको ना६ख ५६८१ नम्बरको ट्रकले…