३१ श्रावण २०८३, आइतबार | Sun Aug 16 2026

२४ घण्टामा ६ प्रतिशतभन्दा धेरैमा कोरोना पुष्टि, थप १२ सङ्क्रमितको ज्यान गयो

काठमाण्डौ ।पछिल्लो २४ घण्टामा देशभर सात सय ८५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । १२ हजार एक सय ९५ नमुनाको परीक्षण गर्दा सात सय ८५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । २४ घण्टामा परीक्षण गरिएका नमुनामध्ये ६ दशमलव ४३ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको हो । आज थपिएकासहित नेपालमा…