काठमाडौं ।जापानको प्रधानमन्त्रीमा फुमिओ किशिदा निर्वाचित भएका छन् । गत साता सत्तारुढ लिवरल डेमोक्रयाटिक पार्टी एलडीपी ले किशिदालाई संसदील दलको नेतामा चयन गरेसँगै उनले प्रधानमन्त्री बनेका हुन्। निवर्तमान प्रधानमन्त्री योशिहिदे सुगाको उत्तराधिकारी बनेका ६४ वर्षीय किशिदा यसअघि विदेशमन्त्रीको रूपमा काम गरेका थिए। महामारीपछि जापानको अर्थतन्त्र पुनःस्थापना र उत्तर कोरियाको धम्कीलगायतका विषय अगामी दिनमा किशिदाका मुख्य…