३० बैशाख २०८३, बुधबार | Wed May 13 2026

दशैं अघिनै ड्राइभिङ लाइसेन्सको नयाँ आवेदन खुल्ने

काठमाडौं ।कोरोनाका कारण बन्द भएको सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) को नयाँ आवेदन असोज दोस्रो सातादेखि खुल्ने जनाएको छ ।नेपालमा दोस्रो लहरको कोभिड संक्रमण फैलिएसँगै यातायात व्यवस्था विभागले गत वैशाख १६ देखि आवेदन सेवा बन्द गरेको थियो। अब असोज दोस्रो साताबाट नयाँ आवदेन भर्न सकिने विभागले जनाएको छ। बन्द हुनुअघि नै फारम भरिसकेका सेवाग्राहीको…