काठमाण्डौ । सिभिल सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका निक्षेपकर्ताको झन्डै ७१ करोड रुपैयाँ हिनामिना गरेको आरोपमा पूर्वसांसद इच्छाराज तामाङसहित १२ जना पक्राउ परेका छन् । निक्षेपकर्ताको उजुरीका आधारमा पूर्वसांसद इच्छाराज तामाङसहित सञ्चालक समितिका तत्कालीन अध्यक्ष केशवलाल श्रेष्ठ र प्रबन्धक भगवानबहादुर सिंह पक्राउ परेका प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी ले जनाएको छ । यस्तै मायोनानी महर्जन,…