एजेन्सी ।यो वर्षको रसायनशास्त्रतर्फको नोबेल पुरस्कार जर्मनीका बेन्जामिन लिस्ट र बेलायतका डेभिड म्याकमिलनलाई संयुक्त रुपमा प्रदान गर्ने घोषणा भएको छ । नोबेल पुरस्कार कमिटीले अणु बनाउने नयाँ तरिकाको विकास गरेकोमा उहाँहरुलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार दिने घोषणा गरेको बीबीसीले जनाएको छ । उहाँहरुको खोज औषधि क्षेत्रमा अनुसन्धानको लागि महत्वपूर्ण रहेको कमिटिको भनाइ छ । लिस्ट जर्मनीको…