८ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 20 2026

अफगानिस्तानमा रहेका नेपालीको उद्धार गर्न सभामुख सापकोटाको निर्देसन

काठमाण्डौ ।प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले अफगानिस्तानमा विकसित घटनाक्रमका कारण त्यहाँ रहेका नेपालीहरूको अवस्थाबारेमा प्रतिनिधि सभा र आफ्नो ध्यानाकर्षण भएको बताउनुभएको छ । प्रतिनिधि सभाको आज सोमवारको बैठकमा सभामुख सापकोटाले अफगानिस्तानमा रहेका नेपाली नागरिकको सुरक्षित रहने व्यवस्था गर्न, सकुशल उद्धार गर्न र उनीहरूको बारेमा यथार्थ जानकारी गराउन सरकारलाई निर्देशन पनि दिनुभएको छ । प्रतिनिधि सभाको…