८ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 20 2026

हाइटीमा शक्तिशाली भूकम्पः कम्तीमा ३०४ जनाको मृत्यु

एजेन्सी । हाइटीमा गएको शक्तिशाली भूकम्पका कारण कम्तीमा ३०४ जनाको ज्यान गएको पुष्टि भएको छ । क्यारबियन देश हाइटीमा ११ वर्षपछि गएको शक्तिशाली भूकम्पमा परेर १८ सयजना भन्दा बढी घाइते भएका छन् । स्थानीय समय अनुसार शनिबार बिहान हाइटीको पश्चिमी क्षेत्र केन्द्रविन्दु भएर ७.२ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पका कारण सर्वसाधारणका घरसहित ठूलो व्यापारिक…