८ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 20 2026

अफगानि राष्ट्रपति घानी शान्तिपूर्ण रुपमा तालिबानलाई सत्ता सुम्पिन तयार

एजेन्सी ।अफगानिस्तानका राष्ट्रपति अशरफ घानी तालिबानलाई सत्ता सुम्पिन तयार भएका छन्। आइतबार दिउँसो एक भिडियो सार्वजनिक गर्दै सरकारको तर्फबाट कार्यवाहक गृहमन्त्री अब्दुल सत्तार मिर्जाकवालले सत्ता हस्तान्तरण शान्तिपूर्ण रुपमा हुने जनाएका छन्। उनले अब अन्तरिम सरकार गठन हुने बताए। उनले भिडियोमा भनेका छन्, काबुलमा कुनै पनि प्रकारको हिंसा हुने छैन। तालिबानले आफ्ना लडाकूहरुलाई काबुल प्रवेशमा रोक…