८ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 20 2026

आज राति तीन वटा प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना

काठमाण्डौ । अहिले प्रदेश एक, वाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा पानी परिरहेको छ । मनसुनी वायुका कारण पानी परिरहेको मौसमविद् सजिना शाक्यले जानकारी दिनुभयो । उहाँका अनुसार दिउँसोपछि प्रदेश एक, वाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरैजसो ठाउँमा पानी पर्ने सम्भावना छ । राति भने प्रदेश एक, वाग्मती र सुदूरपश्चिम प्रदेशको एक रदुई ठाउँमा भारी…