१ भदौ २०८३, सोमबार | Mon Aug 17 2026

ईपीएलमा काठमाण्डौको विजयी सुरुवात

काठमाण्डौ ।एभरेष्ट प्रिमियर लिग ईपीएल क्रिकेटमा काठमाण्डौ किङ्स इलाभेनले विजयी सुरुवात गरेको छ । आज भएको उद्घाटन खेलमा काठमाण्डौले ललितपुरलाई ७ विकेटले हराएको हो । साविक विजेता ललितपुर प्याट्रीयट्सले दिएको १ सय ५८ रनको लक्ष्य काठमाण्डौ १४ ओभर २ बलमा ३ विकेट गुमाएर भेट्टायो । काठमाण्डौका लागि रायन बर्ल र रहमान उल्लाह गुर्बाजले अर्धशतकीय पारी…