१ भदौ २०८३, सोमबार | Mon Aug 17 2026

सर्लाहीका उखु किसानले अनुदानको रकम समेत पाएनन्

काठमाण्डौ ।सर्लाहीका उखु किसानले गएको वर्ष बिक्री गरेको उखुको अनुदान रकम पाउन नसकेको गुनासो गरेका छन् । सरकारले गएको वर्ष उखुको मूल्य निर्धारण गर्दा उखु उत्पादक किसानलाई प्रतिक्विन्टल ६५ रुपैयाँ २८ पैसा अनुदान दिने घोषणा गरेको थियो । उद्योगीबाट समयमै भुक्तानी नपाएर हैरान भएका किसानलाई सरकारले समेत बेलैमा अनुदान रकम नदिँदा थप समस्या भएको नेपाल…