१ भदौ २०८३, सोमबार | Mon Aug 17 2026

मनसुन निस्क्रियः मनसुनी अवधिको समय परिमार्जन

काठमाण्डौ । मनसुन निस्क्रिय बन्दै गएको छ । मनसुनको न्यूनचापीय रेखा भारततर्फको मध्य भागमा रहेकाले तत्कालै मनसुनी प्रणाली बाहिरिने सम्भावना नभए पनि आउने तीन,चार दिनसम्म घाम लाग्ने र केही ठाउँमा मात्रै सामान्य पानी पर्ने सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो । भारतबाट मनसुनी चक्र बाहिरिए पछि मात्र नेपालबाट पनि मनसुन बाहिरिने भएकाले मनसुनी प्रणाली…