काठमाण्डौँ । बिहीबार सेयर बजारमा ५० अंकको पहिरो गएको छ। ५० अंकले घटेर बजारको परिसूचक नेप्से २९२६ अंकमा कायम भएको छ। २०७८ भदौ २ गते नयाँ कीर्तिमानी ३१९८ अंक कायम गर्यो। त्यसयता बजार घटिरहेको छ। भदौ २ गतेयता कारोबार भएका दिनमा बजार जम्मा २ दिन मात्रै बढेको छ भने अरु ६ दिन घटेको छ। अर्कोतर्फ…