१ भदौ २०८३, सोमबार | Mon Aug 17 2026

मन्त्री छान्ने जिम्मा माधव नेपाललाई

काठमाण्डौँ । नेकपा (एकीकृत समाजवादी) ले मन्त्री छान्ने जिम्मा अध्यक्ष माधवकुमार नेपाललाई दिने निर्णय गरेको छ।आज बसेको बैठकले संसदीय दलको नेतामा अध्यक्ष नेपाललाई नै चयन गरेको थियो।बैठकका निर्णय सुनाउँदै सांसदसमेत रहेका नेता विरोध खतिवडाले मन्त्री छान्ने जिम्मा बैठकले अध्यक्ष नेपाललाई दिएको पत्रकारहरूलाई बताए। ‘बारम्बार बैठक बस्न नसकिने अवस्था र अहिले संक्रमणकालीन अवस्था पनि भएकोले मन्त्री…