७ फाल्गुन २०८२, बिहिबार | Thu Feb 19 2026

प्रतिनिधि सभा विघटनविरुद्धको रिटमा आज जवाफी बहस

काठमाण्डौ ।प्रतिनिधि सभा विघटनविरुद्धको रिटमा आज पनि सर्वोच्च अदालतमा रिट निवेदकतर्फका वकिलहरुको जवाफी बहस हुँदैछ । जवाफी बहसका लागि ३ घण्टा समय तय गरिएकोमा निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले हिजो एक घण्टा बहस गर्नुभएको थियो । आज वरिष्ठ अधिवक्ताहरु बद्रीबहादुर कार्की, हरिहर दाहाल र शम्भु थापाले जवाफी बहस गर्नेछन् । जवाफी बहस सकिएपछि एमिकस…