१ भदौ २०८३, सोमबार | Mon Aug 17 2026

मोडल निशाको उपचारमा नर्भिकले ५० लाख खर्चियो , स्वास्थ्यमा अपेक्षित सुधार सकेन

काठमाडौं । मोडल तथा कलाकार निशा घिमिरेको स्वास्थ अवस्था स्थिर रहेको नर्भिक अस्पतालले जनाएको छ । अस्पतालले मंगलबार पत्रकार सम्मेलन गरेर उद्धार गरिएको तीन महिनासम्म पनि घिमिरेको स्वास्थ अवस्थामा अपेक्षित सुधार आउन नसकेको जानकारी दिएको हो । नर्भिकका प्रबन्ध सञ्चालक मेघा चौधरीले २७ जेठमा केही समाजसेवीको सहयोगमा घिमिरेको उद्धार गरेकी थिइन् । चौधरीले नै घिमिरेको…