काठमाडौं ।बाराको जितपुर सिमरा उपमहानगरपालिका–१६ टागियामा गएराति दुई ओटा मोटरसाईकल ठोकिँदा ३ जनाको मृत्यु भएको छ। प्रदेश २, ०३–००२ प ५३३५ नम्बरको मोटरसाईकल र बा ६५ प २७५६ नम्बरको अर्को मोटरसाईकल राति साढे १० बजे आपसमा ठोकिएका थिए। दुर्घटना २७५६ नम्बरको मोटरसाईकल चालक नुवाकोट गुम्ताङका ४० वर्षीय टुलुराज तामाङ, अर्का मोटरसाइकल चालक बाराको निजगढ नगरपालिका…