३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

नवलपरासीबाट एक वर्षमा ३०० बढी मानिस हराए, महिला तथा बालबालिका धेरै

नवलपरासी ।नवलपरासी (बर्दघाट-सुस्तापूर्व) मा मानिस हराउने क्रम बढ्दै गएको छ । अघिल्लो आर्थिक वर्ष २०७६ र ७७ मा भन्दा गत आव २०७७ र ७८ मा हराउने मानिसको सङ्ख्यामा वृद्धि भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार गत आवमा जिल्लाबाट ३०४ मानिस हराएका थिए भने यो सङ्ख्या अघिल्लो आवमा २२९ थियो । जिल्लाका प्रहरी प्रवक्ता प्रहरी…