१ भदौ २०८३, सोमबार | Tue Aug 18 2026

भोलि र पर्सी वाणगंगाका जेष्ठ नागरिकले कोरोना विरुद्धको दोस्रो डोज पाउँदै

मायादेवी अनलाइन, चारनम्बर ।कपिलवस्तुको वाणगंगा नगरपालिकाका ६५ बर्ष माथिका जेष्ठ नागरिक तथा लक्षित वर्गका व्यक्तिहरुले कोरोनाको दोस्रो डोज पाउने भएका छन् । भारत सरकारले उपलब्ध गराएको कोभिशिल्ड अन्तरगत पहिलो डोज लगाएका जेष्ठ नागरिक र लक्षित समूहका व्यक्तिहरुले ५ महिना पछि दोस्रो डोज लगाउन थालेका हुन् । कोरोना भाइरसको दोस्रो भेरियन्ट एकाएक फैलिएपछि भारतले पहिलो डोज…