३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

बाघको आक्रमणबाट बर्दियामा फेरि एकजनाको मृत्यु

बर्दिया ।पाटे बाघको आक्रमणबाट बर्दियामा फेरि एकजनाको मृत्यु भएको छ। ठाकुरबाबा नगरपालिका-६ मोतिपुरका ७० वर्षीय गोरे थापाको मृत्यु भएको बर्दिया निकुञ्जले जनाएको छ। शनिबार भैंसी चराउन सामुदायिक वन गएका उनी घर नफर्किएपछि निकुञ्जको टोलीले खोजी गरेको थियो। हात्तीको सहायताबाट खोजी गर्ने क्रममा कालीगोडी बफरजोन सामुदायिक वनमा गोरे आज बिहान मृत भेटिएको बर्दिया निकुञ्जका सहायक संरक्षण…