२ भदौ २०८३, मंगलबार | Tue Aug 18 2026

उमादेवी वादीलाई १ लाख १० हजार राशिको समाजसेवा पुरस्कार

काठमाडौं । मानव अधिकार तथा शान्ति समाजद्वारा स्थापित ‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार‘–२०७७ उमादेवी वादीलाई प्रदान गरिने भएको छ । हाल सुदुरपश्चिम प्रदेश सभा सदस्य रहेकी वादीले मानव अधिकार तथा सामाजिक न्यायका लागि गरेको उल्लेखनीय योगदानका लागि समाजले उनलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । आगामी मंसिरमा अन्तराष्ट्रिय मानव अधिकार दिवसका दिन आयोजना गरिने कार्यक्रममा…