काठमाडौं । धादिङमा दुर्लभ वन्यजन्तु गोहोरोको छाला काढेर टिकटक बनाउने एक महिला पक्राउ परेकी छन्। उनलाई जिल्ला वन कार्यालयबाट खटिएको टोलीले आइतबार बैरेनीबाट पक्राउ गरेको हो। उनले गोहोरो मारी छाला काढेर मासु पाइन्छ भन्दै भिडियो बनाएर सामाजिक सञ्जाल टिकटकमा अपलोड गरेकी थिइन्। पक्राउ परेकी महिला लमजुङ घर भई धादिङको बैरेनी डेरा गरी बस्ने रहेको पनि…