६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026

बुढानिलकण्ठमा कांग्रेसको आकस्मिक बैठक, एजेन्डा यस्तो छ

काठमाण्डौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पार्टी पदाधिकारी बैठक बोलाएको छ।सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा आज बिहान ९ बजे बैठक बस्न लागेको हो। यो बैठकमा पूर्वपदाधिकारी तथा केही केन्द्रीय सदस्यहरूलाई पनि बोलाइएको छ।पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिएको जानकारीअनुसार राष्ट्रपतिले संविधानको धारा ७६ ९५० बमोजिम नयाँ सरकार गठन गर्ने प्रयोजनका लागि समय दिएपछि कांग्रेसले विरोध गरेको…