२ भदौ २०८३, मंगलबार | Tue Aug 18 2026

लगातारको वर्षाले नदीहरुमा बाढीको जोखिम, तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

काठमाडौँ । लगातार वर्षा भइरहेकोले आज (शनिबार) देशका विभिन्न नदीहरुमा बाढी आउन सक्ने भन्दै तटीय क्षेत्रमा सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। आज नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाव सामान्य घटबढ हुने, कोशी र यसका स(साना सहायक नदीमा बहाव बढ्ने तथा केही साना नदीमा आकस्मिक बहाब भई सतर्कता तह आसपाससम्म पुग्न…