२ भदौ २०८३, मंगलबार | Tue Aug 18 2026

पहिरो खस्दा पोखरा–बाग्लुङ सडक सोमवार रातिदेखि बन्द

पर्वत । सोमवार (हिजो) बिहानदेखि लगातार परेको वर्षाका कारण पहिरो जाँदा मध्यपहाडी लोकमार्गको पर्वत–बाग्लुङ सडक खण्ड बन्द भएको छ । पर्वतको कुश्मा नगरपालिका ८ चुवाभिरमा निरन्तर पहिरो झरेका कारण हिजो रातिदेखि सडक बन्द भएको हो ।त्यस ठाउँमा सडकभन्दा झन्डै ५० मिटरमाथिबाट ठूलो पहिरो झरिरहेकाले अहिले सडक बन्द भएको छ । सडकको दुवै तर्फबाट खसेको पहिरो…