२ भदौ २०८३, मंगलबार | Tue Aug 18 2026

देशका धेरै ठाउँमा आजको मौसम सफा

काठमाण्डौँ । आज देशका धेरै ठाउँमा मौसम सफा रहेको छ । काठमाण्डौ उपत्यकासहित धेरै ठाउँमा मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसोपख मौसम सामान्य बद्ली हुनेछ । मनसुनी वायुको प्रभाव रहेकाले धेरैजसो ठाउँमा फाट्टफुट्ट पानी पर्न सक्नेछ । वाग्मती प्रदेशमा काठमाण्डौ उपत्यकासहित एकदुई ठाउँ र प्रदेश दुई, लुम्बिनी र गण्डकी…