१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

लुम्बिनीमा राष्ट्रिय सभा सदस्यका लागि मतदान सुरू

दाङ ।लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्यका लागि भइरहेको उपनिर्वाचनमा मतदान सुरु भएको छ। आज बिहान ९ बजेबाट मतदान सुरु भएको हो । अपराह्न ३ बजेसम्म मतदान हुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्र परिसरमा रहेको मतदान केन्द्रमा मतदानका लागि जनप्रतिनिधि पुगेका छन् । राष्ट्रिय सभा सदस्यका लागि उपनिर्वाचनमा नेपाली कांग्रेसबाट…