सर्लाही । सर्लाहीमा विषाक्त जाँडरक्सी खाँदा आठ जनाको ज्यान गएको आशङ्का गरिएको छ । पछिल्लो चार दिनको अवधिमा पाँच जना नेपाली र तीन जना भारतीय नागरिकको ज्यान गएको हो । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका(५ पडरियामा जाँडरक्सी खाएर बिरामी परेका उनीहरुको ज्यान गएको ब्रह्मपुरी गाउँपालिका अन्तर्गतको स्वास्थ्य शाखाका स्वास्थ्य संयोजक उपेन्द्र राउतले बताउनुभयो ।ज्यान गुमाउनेमा ३९ वर्षीय…