३ भदौ २०८३, बुधबार | Wed Aug 19 2026

जुन १३ देखि सुरु हुने यसबर्षको मनसुन

काठमाडौं ।नेपालमा यस वर्षदेखि मनसुन पछाडि धकेलिएको छ । मनसुन सुरु हुने, बहिर्गमन हुने र मनसुनको अवधिसमेतको अवधि पछाडि धकेलिएको हो । यसअघिका १० वर्षको अवधिमा हरेक वर्ष जुन १० मनसुन सुरु हुने दिन तय गरिएको थियो तर यस वर्षदेखि जुन १३ लाई मनसुन सुरु हुने मिति तय भएको छ । त्यस्तै गत वर्षसम्म मनसुन…