संखुवासभा । संखुवासभाको मादी नगरपालिका –५ च्याङरिङमा आगलागीमा परेर किरियापुत्री बसेका दम्पतीको मृत्यु भएको छ। आगलागीमा परेर किरियापुत्री बसेका मादी –५ का ४७ वर्षीय राजेन्द्रबाबु दाहाल र ४४ वर्षीया कमला भण्डारी दाहालको मृत्यु भएको मादी नगरपालिका – ५ का वडाध्यक्ष नेत्र प्रसाद दाहाल जानकारी दिए। काज किरियाका लागि बसेका श्रीमान राजेन्द्रबाबु र श्रीमती कमलाको आगलागीमा…