४ भदौ २०८३, बिहिबार | Thu Aug 20 2026

एमाले नेता एंव अर्थशास्त्री थापाको कोरोना संक्रमणबाट निधन

काठमाण्डौँ । नेकपा (एमाले) का नेता एंव अर्थशास्त्री डाक्टर गोविन्दबहादुर थापाको कोरोना संक्रमणका कारण निधन भएको छ।थापा केही दिनदेखि गंगालाल अस्पतालमा उपचाररत थिए। उनको मंगलबार बिहान निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ। एमालेको अर्थ तथा योजना विभाग सचिव रहेका थापाले तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारीको आर्थिक सल्लाहकार भएर काम गरेका थिए। थापाको निधनप्रति एमाले नेताहरूले…