५ फाल्गुन २०८२, मंगलबार | Tue Feb 17 2026

तराईमा बाक्लो हुस्सु, पहाडमा बदली

काठमाडौँ ।देशका केही भू-भागमा आइतबारको मौसममा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसमविदका अनुसार प्रदेश नम्बर १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रहने छ। यसबाहेक देशका बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। आइतबार राति पनि देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भूभागमा…