१ कार्तिक २०८३, शनिबार | Sat Oct 17 2026

धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा

काठमाण्डौ । गएराति काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ । सबैभन्दा धेरै कास्की र संखुवासभामा पानी परेको छ । आज पनि देशका धेरै ठाउँमा मध्यमदेखि ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दिउँसो सुदूरपश्चिम प्रदेशका थोरै ठाउँहरुमा तथा बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक, दुई…